You are viewing the translated version of विज्ञापन तथा सूचनाको वर्गीकरण.
Rule 5A
विज्ञापन तथा सूचनाको वर्गीकरण
(१) बोर्डले तत्काल
वा निश्चित अवधिमा प्रकाशन तथा प्रसारण गर्ने विज्ञापन वा सूचनालाई देहायका आधारमा वर्गीकरण गर्नेछः-
(क) सार्वजनिक हितसँग सम्बन्धित विज्ञापन तथा सूचना, (ख) प्रवर्द्धनात्मक विज्ञापन तथा सूचना, (ग) अन्य विज्ञापन तथा सूचना।
(२) उपनियम (१) बमोजिम वर्गीकरण गरिएको विज्ञापन तथा सूचनालाई नियम ५ख. बमोजिम स्तर निर्धारण गरिएको सञ्चार माध्यममा ८ प्रकाशन तथा प्रसारण गरिनेछ।
(३) विज्ञापन वा सूचनाको लक्षित समूह अनुसार सङ्घ, प्रदेश वा स्थानीय तहमा क्रियाशील सञ्चार माध्यमबाट प्रकाशन वा प्रसारण हुन सक्नेछ। त्यसरी प्रकाशन तथा प्रसारण गर्दा स्थानीयस्तरमा प्रचलित राष्ट्र भाषाको समेत प्रयोग गर्न सकिनेछ।